नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपाले समानुपातिकतर्फ जितेको ९ मध्ये ५ जना पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको छ ।
बलावती शर्मा
प्रमेश हमाल
प्रेम बहादुर बयक
भीमकुमारी बुढा
परशुराम तामाङ
जोगकुमार बर्बरिया यादव
गणेश विश्वकर्मा
पार्वती विश्वकर्मा
निराशा चौधरी डगौरा
नेकपाको समानुपातिकसहित प्रतिनिधि सभामा १७ सांसद रहनेछन्।